ट्रेण्डिङ

होमपेज / अर्थ

आगामी वर्षको बजेटको सिलिङ १८ खर्ब ९० अर्ब

नेपालगाथा २०८३ बैशाख २९ गते मंगलबार १९:१२:२९ मा प्रकाशित

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेटको सिलिङ तोकिएको छ ।

आज(मंगलबार) अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले अर्थ समितिको बैठकमा १८ खर्ब ९० अर्ब रूपैयाँको बजेट सिलिङ तोकिएको जानकारी दिएका हुन् ।

यसै सिलिङमा रहेर बजेट निर्माण गर्न विभिन्न मन्त्रालय र निकायहरूलाई सीमा पठाइसकिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top