ट्रेण्डिङ

होमपेज / अर्थ

सुनकाे मूल्यमा सामान्य वृद्धि

नेपालगाथा २०८२ चैत्र २ गते सोमबार १३:००:१६ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आज(साेमबार) सुन सामान्य बढेको छ । भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । आईतबार भने सुनको मूल्य ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले बताएको छ । आईतबार चाँदिको मूल्य ५ हजार २७० रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top