ट्रेण्डिङ

होमपेज / अर्थ

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

नेपालगाथा २०८२ चैत्र २ गते सोमबार १२:४२:३९ मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा १५ र डिजेल/मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो ।

मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ भएको छ भने डिजल र मट्टीतेल प्रतिलिटर १५२ रुपैयाँ भएको छ ।

निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ३१, डिजलमा ५४ र एलपी ग्यासमा २१६ रुपैयाँ बढेर आएको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top