ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य तोलामा ३८ सयले बढ्यो

नेपालगाथा २०८२ फाल्गुण २६ गते मंगलबार ११:०३:३० मा प्रकाशित

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य मूल्य ३८ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(मंगलबार) सुनको मूल्य ३८ सयले बढेर प्रतितोला तीन लाख १७ हजार रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन प्रतितोला तीन लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य तोलामा ३१० रुपैयाँले बढेर पाँच हजार ७२० रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबार दिनमा पाँच हजार ४१० रुपैयाँ तोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top