ट्रेण्डिङ

होमपेज / अर्थ

सुनकाे मूल्य घट्यो

नेपालगाथा २०८२ फाल्गुण १ गते शुक्रबार १३:४२:१९ मा प्रकाशित

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुनको भाउ ३ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार हिजो बिहीबार सुन तोलाको ३ लाख ६ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसअघि बुधबार ३ लाख ६ हजार ६ सय, मंगलबार ३ लाख ५ हजार ५ सय र सोमबार ३ लाख ४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि भने बढेको छ । आज तोलामा ५० रुपैयाँ बढेर ५ हजार ३ सय ४० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top