ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको भाउ फेरि बढ्याे

नेपालगाथा २०८२ माघ २७ गते मंगलबार १४:५०:१८ मा प्रकाशित

काठमाडौं । सुनको भाउमा फेरि सामान्य बढोत्तरी भएको छ । हिजो सोमबार तोलामा ४ हजार १ सय रुपैयाँले बढेको सुन आज मंगलबार ९ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ३ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top