ट्रेण्डिङ

होमपेज / अर्थ

तोलामा साढे १३ हजारले घट्यो सुनको मूल्य

नेपालगाथा २०८२ माघ १९ गते सोमबार १२:०३:१० मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट जारी रहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(सोमबार) तोलामा १३ हजार ४०० रुपैयाँले घटेको छ ।

आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ । आईतबार सुनको मूल्य तीन लाख रुपैयाँ थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेर पाँच हजार २०० रुपैयाँमा किनबेच हुँदैछ । हिजो पाँच हजार ५०० रुपैयाँ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top