होमपेज / अर्थ
काठमाडौं । भारत सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सहयोगार्थ दिएका गाडी आज अर्थ मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।
आज(बिहीबार) क्याबिन पिक भ्यान अर्थ मन्त्रालयलाई हस्तान्तरण गरिएको हो ।