ट्रेण्डिङ

होमपेज / अर्थ

सुनचाँदीको मूल्य घट्यो

नेपालगाथा २०८२ पौष २० गते आइतबार ११:३६:१७ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आज(आईतबार) सुनको मूल्य घटेको छ । आज २ हजार १ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य २ लाख ६२ हजार ५ रुपैयाँ कायम भएको थियो ।

सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेको छ । शुक्रबार ४ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेका चाँदी आज ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top