होमपेज / अर्थ
काठमाडौं । नेपाली बजारमा आज(बुधबार) सुनको मूल्य बढेको छ ।आज सुन ७ सय रुपैयाँले बढेको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ५९ हजारमा कारोबार भएको सुन आज बढेर प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य आज ७ सय २४ रुपैयाँले बढेको छ । जसले गर्दा आज चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भईरहेको छ ।