ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य घट्यो

नेपालगाथा २०८२ मंसिर १६ गते मंगलबार १५:१९:३५ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आज(मंगलबार) सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा तीन सय रुपैयाँले घटेर दुई लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको हो । सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top