ट्रेण्डिङ

होमपेज / अर्थ

सुन तोलामा २ हजार २ सयले बढ्यो

नेपालगाथा २०८२ मंसिर १२ गते शुक्रबार १२:२६:४७ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आज(शुक्रबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन २ हजार २ सयले बढेर २ लाख ५० हजार ६ सय कायम भएको हो । रुपैया
बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ४८ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै, चाँदी प्रतितोला ६५ रुपैयाँ बढेको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार २ सय ८० मा कारोबार भएको चाँदी आज ३ हजार ३ सय ४५ मा कारोबार भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top