ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्यमा सामान्य गिरावट

नेपालगाथा २०८२ मंसिर ११ गते बिहीबार १५:१२:४३ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आज(बिहीबार) सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ सय रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ४८ हजार ४ सय कायम भएको हो ।
बुधबार ९ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ४८ हजार ४ सय पुगेको थियो ।

यस्तै, आज सुनको मूल्य घटे पनि चाँदीको भने मूल्य वृद्धि भएको छ । आज चाँदी प्रतितोला ३ हजार २ सय ८० कायम भएको छ । बुधबार चाँदी प्रतितोला ३ हजार २ सय २० रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top