ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

नेपालगाथा २०८२ कार्तिक १६ गते आइतबार ११:३०:१४ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आज(आइतबार) सुनको मूल्य ७०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख ३९ हजारले रुपैयाँले कारोबार भएको सुन आज प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँले कायम भएको हो ।

त्यस्तै, आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ६० रुपैयाँ कायम भएको चाँदी आज ३ हजार ५५ रुपैयाँले कारोबार भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top