ट्रेण्डिङ

होमपेज / अर्थ

एकैदिन सात हजार रुपैयाँले बढ्याे सुनकाे भाउ

नेपालगाथा २०८२ आश्विन ३१ गते शुक्रबार १६:४६:२० मा प्रकाशित

काठमाडौं । सुनको भाउ आज (शुक्रबार) एकैदिन ७ हजार रुपैयँले बढेको छ ।

आज सुनको मूल्य तोलामा ७ हजार १ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँले बढेर ३ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top