ट्रेण्डिङ

होमपेज / अर्थ

सुनचाँदीको मूल्य बढ्यो

नेपालगाथा २०८२ श्रावण १८ गते आइतबार १४:२०:१७ मा प्रकाशित

काठमाडौं  । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार एक तोलाको १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ । शुक्रबार २ हजार २३५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज तोलामा २ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top