ट्रेण्डिङ

होमपेज / अर्थ

एक अर्ब आठ करोड कोरियाली अनुदान

अनुदान समावेशी ग्रामीण विकासका लागि खर्च गरिने

नेपालगाथा २०८२ श्रावण २ गते शुक्रबार ०९:५५:०३ मा प्रकाशित

काठमाडौं । गणतन्त्र कोरियाले बर्दियामा समावेशी ग्रामीण विकास परियोजना कार्यान्वयन गर्न एक अर्ब आठ करोड रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ ।

अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा आज अर्थसचिव घनश्याम उपाध्याय र नेपालका लागि कोरियाका राजदूत पार्क थेयङले हस्ताक्षर गर्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top