ट्रेण्डिङ

होमपेज / अर्थ

घट्यो सुनचाँदीको मूल्य

नेपालगाथा २०८२ असार ५ गते बिहीबार १२:४०:४६ मा प्रकाशित

 

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा बिहीबार सुन मूल्य तोलामा ४ सयले घटेको हो। बुधबार सुन तोलामा ९ सय रुपैयाँले बढेर एक लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा आज ४ सयले घटेर एक लाख ९५ हजार पाँच सयमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले घटेको छ।

आज चाँदी तोलामा २ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top