ट्रेण्डिङ

होमपेज / अर्थ

चार सयले महँगियाे सुन

नेपालगाथा २०८२ असार १ गते आइतबार ११:३६:५३ मा प्रकाशित

काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्य चार सयले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज बढेर तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको हो।

यसैबिच चाँदीको मूल्य भने स्थिर रहेको छ। शुक्रबार तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि स्थिर रहेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top