ट्रेण्डिङ

होमपेज / अर्थ

नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल

नेपालगाथा २०८२ जेठ ६ गते मंगलबार २२:०२:३३ मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।

पौडेल राष्ट्र बैंकको १८ औं गभर्नर बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top