ट्रेण्डिङ

होमपेज / अर्थ

सुमना श्रेष्ठले दिइन् रास्वपा सहमहामन्त्री पदबाट राजीनामा

नेपालगाथा २०८२ बैशाख ४ गते बिहीबार १२:१४:२६ मा प्रकाशित

काठमाडौं । रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिएकी छन् । प्रतिनिधि सभाको जिम्मेवारीमै रहने भन्दै उनले कार्यवाहक सभापति डिपी अर्याल समक्ष राजीनामा पेस गरेकी हुन् ।

आफू विधायकी भूमिकामै केन्द्रित रहने भन्दै पार्टीको जिम्मेवारीबाट राजीनामा दिएकी सुमना, पार्टी सञ्चालन प्रक्रियाप्रति असहमत रहँदै आएकी थिइन् । यद्यपि उनको राजीनामा केन्द्रीय समिति बैठकमा छलफलका लागि पेश हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top