होमपेज / अर्थ
काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएकाे छ।
निगमले बुधबार बिहानदेखि लागू हुनेगरी मूल्य घटाएको हो । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ ।