ट्रेण्डिङ

होमपेज / अर्थ

नेपाल वायुसेवा निगमद्वारा चैतसम्मको दायित्व भुक्तानी

रु ५३ करोड नौ लाख ५५ हजार २८१ भुक्तानी

नेपालगाथा २०८२ बैशाख १ गते सोमबार २१:५१:३२ मा प्रकाशित

काठमाडौं । जहाज खरिद गर्नका लागि नेपाल वायुसेवा निगमले लिएको ऋणको चैतसम्मको दायित्व भुक्तान गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुई वटा न्यारोबडी र दुई वटा न्यारोबडी जहाज खरिद गर्दा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो ।

‘दुई वटा न्यारोबडीको चैतसम्मको पूरा किस्ता र दुई वटा वाइबडीको आंशिक गरी रु ५३ करोड नौ लाख ५५ हजार २८१ भुक्तानी गरिएको छ’, निगमका प्रवक्ता सुवाष डाँगीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top