ट्रेण्डिङ

होमपेज / अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपालगाथा २०८१ चैत्र २ गते शनिबार २३:५३:०१ मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ घटाइएको छ । 

यस्तै, डिजेल र मट्टीतेलमा पनि प्रतिलिटर ४/४ रूपैयाँले मूल्य घटेको निगमले जनाएको छ। 

नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रूपैयाँमा उपलब्ध हुनेछ । यस्तै, डिजेल र मट्टीतेल प्रतिलिटर १५१ रूपैयाँ पर्नेछ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top