ट्रेण्डिङ

होमपेज / अर्थ

सुन तोलाकाे १ लाख ५२ हजार रुपैयाँ 

नेपालगाथा २०८१ पौष २२ गते सोमबार १२:०८:५० मा प्रकाशित

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार पनि तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्लो दिन १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top