ट्रेण्डिङ

होमपेज / अर्थ

नेपाल आर्थिक पत्रकार संघकाे अध्यक्षमा मेनुका कार्की

नेपालगाथा २०८१ मंसिर २९ गते शनिबार २१:५५:३४ मा प्रकाशित

काठमाडाैं | नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले मेनुका कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ ।

शनिबार सम्पन्न साधारणसभाबाट कार्यसमितिको उपाध्यक्षमा निरोज कुमार थापा र प्रमिला खतिवडा, महासचिवमा निकेश खत्री, सचिवमा राजाराम न्यौपाने, कोषाध्यक्षमा मिलन विश्वकर्मा निर्वाचित भएका छन् । 
यसैगरी  अनिष अविरल, सीआर भण्डारी, शुक्र गिरी र अनुप आचार्य सदस्य चयन भएको निर्वाचन समितिले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top