होमपेज / अर्थ
काठमाडौं। नेपाल आयल निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोलको मूल्यमा १ रूपैंयाले बढाएको छ। यस्तै, हवाई इन्धन आन्तरिकतर्फ दुई रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिट १५ डलरले वृद्वि भएको निगमले जानकारी दिएको छ ।
निगमले एलपी ग्यासको मूल्य बढेर आएको भए पनि यथावत राखेको छ । बढेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।