होमपेज / अर्थ
काठमाडौं । सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको छ ।
यसअघि शुक्रबार १ लाख ६६ हजार ५ सय रुपैयाँ थियो ।