ट्रेण्डिङ

होमपेज / अर्थ

सुनकाे मूल्य फेरि बढ्याे

नेपालगाथा २०८१ आश्विन २९ गते मंगलबार ११:००:५६ मा प्रकाशित

काठमाडौं । सुनकाे मूल्य फेरि बढेकाे छ । असोज २३ गते सुन प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ रहेको सुन आज मंगलबार १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको छ । त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँले बढेको छ । दशैंअघि २३ गते चाँदी प्रतितोला १९ सय रुपैयाँ रहेको थियाे भने आज १९ सय २५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top