ट्रेण्डिङ

होमपेज / अर्थ

बढ्यो सुनको मूल्य

नेपालगाथा २०८१ आश्विन ८ गते मंगलबार १४:४९:३८ मा प्रकाशित

काठमाडौँ ।  सुनको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर १ लाख ५९ हजार ७०० रुपैयाँमा कायम भएको छ । सोमबार सुनको मूल्य तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको थियो । 
 

यस्तै आज चाँदीको मूल्य भने घटेको छ । हिजाे तोलामा १ हजार ९ सय २० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज भने पाँच रुपैयाँले घटेर एक हजार ९१५ रुपैयाँमा कायम भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top