होमपेज / अर्थ
काठमाडौं । सुनको मूल्य बढेको छ । विहिबार सुनको मुल्य तोलाको ८ सयले बढेर तोलाको १ लाख ४४ हजार ९ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुन प्रतितोला १ लाख ४४ हजार २ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै चाँदी आज प्रतितोला १५ रुपियाँ बढेर १८८५ मा किनबेच भएको महासंघले जनाएको छ ।