ट्रेण्डिङ

होमपेज / अर्थ

बढ्यो सुनको मूल्य

नेपालगाथा २०८१ असार ६ गते बिहीबार ११:५९:११ मा प्रकाशित

काठमाडौं । सुनको मूल्य बढेको छ । आज सुनको प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ४२ हजार ८ सय रुपैयाँमा कायम भएको छ । भने तेजावी सुन प्रतितोला १ लाख ४२ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २ सयमा किनबेच भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top