ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य डेढ लाख नजिक

नेपालगाथा २०८१ जेठ २४ गते बिहीबार ११:४९:०३ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४४ हजार निर्धारण भएको छ । यसैगरी चाँदीको मूल्य एक हजार ८ सय ५० मा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top