ट्रेण्डिङ

होमपेज / अर्थ

घट्यो सुनचाँदीको मूल्य

नेपालगाथा २०८१ जेठ २३ गते बुधबार १४:५६:०० मा प्रकाशित

काठमाडौं । सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएका छ ।

तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार सुन प्रतितोला १ लाख ४२ हजार ७ सयमा किनबेच  भइरहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १८ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top