ट्रेण्डिङ

होमपेज / अर्थ

समग्रमा बजेट सन्तुलित आएको छ - स्वर्णिम वाग्ले

नेपालगाथा २०८१ जेठ २२ गते मंगलबार १४:३०:३९ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले समग्रमा बजेट सन्तुलित आएको बताएका छन् ।

आज प्रतिनिधि सभामा बोल्दै उनले कुनै पनि मुलुक आर्थिक रूपमा सबल हुनका लागि लक्ष्य निर्धारण गर्नुपर्ने र त्यसलाई समयसमेत यकिन गरेर जानुपर्ने बताए ।

वाग्लेले भने, ‘समग्रमा बजेट सन्तुलित आएको छ । यसपटक बरालिएको बजेटलाई ट्रयाकमा ल्याउने काम भएको छ । अर्थमन्त्रीले जानेर वा नजानेर केही मिसन मोडको पहिचान गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top