ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड

नेपालगाथा २०८१ जेठ २२ गते मंगलबार १३:२२:५० मा प्रकाशित

काठमाडौं । आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। 

आज सुन तोलामा १ हजार ७ सय रुपैयाँ  बढेर छापावाला सुन  १ लाख ४२ हजार ७ सय रुपैयाँ कायम भएको छ । भने तेजाबी सुनको मूल्य १ लाख ४२ हजार रुपैयाँमा कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि पनि बढेको छ। चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १८  सय ६० रुपैयाँमा कायम भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top