होमपेज / अर्थ
काठमाडौं । आजबाट आगामी आर्थिक वर्ष ०८१/८२ का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल हुँदैछ ।
बजेटमाथि सामान्य छलफललाई प्रतिनिधि सभाले पनि सम्भावित कार्यसूचीमा राखेको छ ।
प्रतिनिधि सभामा आइतबार, सोमबार र मंगलबार बजेटमाथि छलफल हुनेछ
छलफलका लागि बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।