ट्रेण्डिङ

होमपेज / अर्थ

१३ निर्माण कम्पनी कालोसूचीमा

नेपालगाथा २०८१ जेठ १८ गते शुक्रबार ११:२८:१२ मा प्रकाशित

काठमाडाैँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ वटा निर्माण व्यवसायी, आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ ।

जेठ १७ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आजबाट लागू हुने गरे, १ देखि ३ वर्षसम्मका लागि निर्माण कम्पनीहरूलाई कालो सूचीमा राखिएको हो । 

निर्माण कम्पनी तथा आपूर्ति कर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने ब्यहोरा सूचनामा उल्लेख छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top