ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढ्यो

नेपालगाथा २०८१ जेठ १७ गते बिहीबार १२:३६:०२ मा प्रकाशित

काठमाडौँ ।  बिहीबार सुनको मूल्य तोलामा २३ सय रुपैयाँ बढेको छ ।  आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ५ सय रुपैयाँ कायम भएको छ । भने तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ८ सयमा रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले छ ।

बुधबार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार २ सयमा रुपैयाँका किनबेच भएको थियाे । भने तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ५ सय ५० रुपैयाँमा किनबेच भएको थियाे ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १९ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर १९ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top