ट्रेण्डिङ

होमपेज / अर्थ

बढ्यो सुनचाँदीकाे  मूल्य

नेपालगाथा २०८१ जेठ १६ गते बुधबार १२:१०:५० मा प्रकाशित

काठमाडौं । आज सुनको मूल्य ६ सय रुपैयाँ बढेको छ । सुनको प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ रुपैयाँ  कायम भएकाे  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

हिजाे सुनकाे मूल्य प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ९ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । म‌‌‌‌‌गलबार  तोलामा १ हजार ९ सय २० रुपैयाँमा किनबेच भएकाे थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top