ट्रेण्डिङ

होमपेज / अर्थ

वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड बजेट विनियोजन

नेपालगाथा २०८१ जेठ १५ गते मंगलबार १७:०८:३६ मा प्रकाशित

 काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ ।

आगामी वर्ष वन डढेलो नियन्त्रण गर्न उपकरण किन्ने घोषणा अर्थमन्त्री वर्षमान पुनले बताए ।

अर्थमन्त्री पुनले आगामी वर्ष कार्वन उत्सर्जन नयूनीकरणमा जोड दिइने बताका छन् । अर्थमन्त्री पुनले कोशी र कर्णालीमा रेड कार्यक्रम कार्यान्वयन गरिने र हरियाली बढाउन जलाधार क्षेत्रमा जलभरण कार्यक्रम सञ्चालन गरिने बताका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top