ट्रेण्डिङ

होमपेज / अर्थ

सुरु भयो बजेट भाषण

नेपालगाथा २०८१ जेठ १५ गते मंगलबार १५:२८:५५ मा प्रकाशित

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट भाषण सुरु भएकाे छ। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण सुरु  गरेका छन् । पुनले मन्त्रीपरिषद्बाट पारित भएसँगै संसद् भवन पुगेर बजेट भाषण सुरु गरेका हुन् ।

 अर्थमन्त्री पुनले पहिलो पटक बजेट भाषण गरिरहेका छन् ।  अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १९ खर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याउँदै छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top