ट्रेण्डिङ

होमपेज / अर्थ

घट्यो सुनचाँदीको मूल्य

नेपालगाथा २०८१ जेठ ११ गते शुक्रबार १५:०२:३५ मा प्रकाशित

काठमाडौं । सुनको मूल्य तोलामा १८ सय रुपैयाँ घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९ सय रुपैयाँ  र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार २ सय ५० रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

विहिबार सुन तोलामा १ लाख ३८ हजार ७ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ५०  रुपैयाँमा किनबेच भएकाे थियो ।

 आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको तोलामा १५ रुपैयाँले बढेर तोलामा १८ सय ५५ रुपैयाँमा कायम भएकाे महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top