ट्रेण्डिङ

होमपेज / अर्थ

 घट्यो सुनको मुल्य

नेपालगाथा २०८१ जेठ ९ गते बुधबार १३:०२:२६ मा प्रकाशित

काठमाडौं । आज सुनको मूल्य  घटेको छ । सुनको मूल्य १ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ५ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ८ सय रुपैयाँमा कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

 मंगलबार सुन तोलामा १ लाख ४० हजार ६ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ९ सय रुपैयाँमा किनबेच भएकाे थियो ।

यस्तै आज चाँदीको मूल्य चाँदीको तोलामा १५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य तोलामा १९ सय रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top