ट्रेण्डिङ

होमपेज / अर्थ

घट्यो सुनचाँदीको मूल्य

नेपालगाथा २०८१ जेठ ४ गते शुक्रबार १२:०४:४७ मा प्रकाशित

काठमाडौं । सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य ७ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।  

 विहिबार छापावाल सुनकाे तोलामा १ लाख ४० हजार रुपैयाँ कायम भएकाे थियाे भने तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएकाे थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको तोलामा ५ रुपैयाँले घटेर तोलामा १८ सय रुपैयाँमा कायम भएकाे महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top