ट्रेण्डिङ

होमपेज / अर्थ

पेट्रोलियम पदार्थकाे घट्याे मूल्य

नेपालगाथा २०८१ जेठ २ गते बुधबार २२:२६:४४ मा प्रकाशित

काठमाडाैं | नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाे मूल्य घटाएकाे छ । बुधबार बसेको निगम सञ्चालक समिति बैठकले निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ घटाएकाे हाे । यसैगरी मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको छ । 

बढेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top