ट्रेण्डिङ

होमपेज / अर्थ

सुनकाे मुल्य १ हजार रुपैयाँले बढ्यो

नेपालगाथा २०८१ जेठ २ गते बुधबार १२:३६:०२ मा प्रकाशित

काठमाडौं । सुनको मुल्य तोलामा १ हजार रुपैयाँ बढेको छ । आज छापावाला सुनको मुल्य तोलामा १ लाख ३८ हजार ४ सय रुपैयाँ कायम भएकाे छ भने तेजाबी सुनको मूल्य १ लाख ३७ हजार ७ सय ५० रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

 मंगलबार प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।  यस्तै चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएकाे छ । आज चाँदीको मुल्य १ हजार ७ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top