ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य ४ सय रुपैयाँले घट्यो

नेपालगाथा २०८१ बैशाख १७ गते सोमबार ११:५१:१० मा प्रकाशित

काठमाडौं ।  सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । छापावाला सुनको मूल्य १ लाख ३७ हजार २ सय रुपैयाँमा कायम भएको छ भने तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघ जनाएकाे छ ।

आइतबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै आइतबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । 

 चाँदी प्रतितोला १ हजार ६ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ६६० रुपैयाँमा कायम भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top