ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य २ सय रुपैयाँले घट्यो

नेपालगाथा २०८१ बैशाख १३ गते बिहीबार ११:३१:५० मा प्रकाशित

काठमाडौं । सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मुल्य तोलामा २ सयले घटेर १ लाख ३५ हजार ८०सय रुपैयाँमा किनबेच भइरहेको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १ सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन-चाँदी व्यवसायी महासंघ जनाएकाे  छ ।

बुधबार छापावाल सुन तोलाको एक लाख ३६ हजारमा कायम भएको थियो । तेजावी सुन तोलाको एक लाख ३५ हजार ३ सय ५० मा कायम भएको थियो ।

त्यस्तै आज चाँदीको तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १६ सय ५५ रुपैयाँमा कायम भएकाे महासंघले जनाएकाे छ । बुधबार चाँदी तोलाको १६ सय ७० मा कायम भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top