ट्रेण्डिङ

होमपेज / अर्थ

साउदी अरेबियालाई ६ विकेटले हराउँदै नेपाल विजयी

नेपालगाथा २०८१ बैशाख ५ गते बुधबार १६:१८:१७ मा प्रकाशित

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित भएकाे  छ । एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको हो । 

नेपालकाे याे जितपछि समुह ए मा ४ खेलमा चारै खेल जितेर ८ अंकसहित समुह विजेता बनेर सेमिफाइनलमा पुगेको छ । अब नेपालले समुह बि को उपविजेतासँग सेमिफाइनलमा खेल्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top